नेबार समुदायको लाखे जात्रा खोटाङको चिसापानीमा सुरु

खोटाङको जन्तेढुङगा गाउपालिका बडा नं २ चिसापानिमा लाखे जात्रा सुरु भएको छ बिगत बर्षहरुमा झै यस बर्ष पनि लाखे जात्रा मनाइएको हो । जनैपुर्णीमा अर्थात आजबाट सुरु भएको जात्रा कृष्ण जन्मअस्ठमीको दिन सम्म हुने कार्यक्रम संयोजक तथा कलाकार शुरेश प्रधानले जानकारी दिए । 
नेबार समुदाएको एक बिषेस चाडको रुपमा रहेको सांस्कृतिक पर्व लाखेजात्रा आज बाट औपचारीक रुपपमा उद्धाटन गर्दे चिसापानी बजार परिक्रमा गरीएको छ । नेबार समुदायले लाखे निकालेर चोक र सडक खुल्ला ठाँउमा नाच्दै, मन्दिरमा पुजा गरेर हाँसको बलि दिएर जात्रा मनाउने गर्दछन । चालचलन, भेसभुसा, रीतिरीवाज , धर्म ,संस्कृति जोगाउन चिसापानीमा लाखे नाच गरीएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस

नेबार समुदायको लाखे जात्रा खोटाङको चिसापानीमा सुरु

इटहरीमा प्रदिप गिरीको अध्यक्षतामा कस्मेटिक तथा मार्के्टिङ टिमले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । महिलाहरुको महान पर्व तिजलाई लक्षित गर्दै

नेबार समुदायको लाखे जात्रा खोटाङको चिसापानीमा सुरु

दशक अगाडिकी निर्विकल्प अभिनेत्री हुन् निरुता सिंह । सय बढी फिल्ममा अभिनय गरिसकेकी उनको खातामा हिट देखि फ्लप फिल्म सम्मको संख्या प्रशस्तै छ । विस्तारै