खेलकुद

बिस्बकप फुटबलमा खेल कस्तो रह्यो त गोलसहित  

२१ औं संस्करणको  रुषले आयोजना गरेको  विश्वकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । बिभिन्न ३२ देशको सहभागिता रहेको खेल हिजोबाट समापन भएको हो ।
समुह चरणका पहिला खेल ः 
समुह चरणको पहिलो खेलमा जेष्ठ ३१ गते  रुसले साउदी अरेबियालाई ५–० ले पराजित गर्दै शानदार सुरुवात गरेको थियो ।
दोश्रो दिन को खेलमा मोरक्को इरान संग १–० ले पराजीत भयको थियो । त्यस्तै अर्को खेलमा उरुग्वेले  इजिप्टमाथि १–० को जित हात पारेको थियो ।अर्को खेलमा पोर्चुगल र स्पेन ३–३ गोलकोे बराबरीमा रोकिएको थियो ।
तेश्रो दिन फ्रान्सले अष्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो । अर्को खेलमा भने अर्जे्न्टिना आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अर्को खेलमा डेनमार्कले पेरुलाई १–० गोल ले हराएकको थियो । भने त्यसै दिनको अर्को खेलमा क्रोएसियाले नाइजेरियालाई २–०गोलले हराएको थियो ।
चौथो दिन सर्बियाले कोष्टारिकालाई १–० गोल  ले हराएको थियो  । अर्को खेलमा  जर्मनी  खेलमा मेक्सिकोसँग १–० को हार बेहोरेको थियो । त्यस दीनको अको खेलमा ब्राजिल स्वीट्जरल्याण्डसंग १–१ गोलको बराबरीमा रोकिएको थियो  ।
पाँचौ दिन दक्षिण कोरिया स्वीडेनसँग १–० को हार व्यहोरेको थियो । अर्को खेलमा बेल्जियमल पानामालाई ३–० ले हराएको थियो । त्यस दीनको अर्को खेलमा इङ्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको थियो । 
छैटौ दिन जापानले कोलम्बियालाई २–१ ले पराजित गरेको थियो । अर्को खेलमा सेनेगलले पोल्यान्डलाई २–१ ले हराएको थियो । यो नतिजा संगै पहिलो चरणको खेल समापन भएको थियो ।
समुह चरणको दोश्रा खेल ः
छैटौ दिन बाट सुरु भएको दाश्रो चरणको पहिलो खेलमा रुसले इजिप्टलाई पराजीत गरेको थियो ।
सातौ दीन पोर्चुगलले मोरक्कोलाई १–० ले पराजित गरेको थियो  ।अर्को खेलमा उरुग्वेले साउदी अरेबियालाई १–० ले पराजित गरेको थियो  त्यसै दिनको अर्कोे ।खेलमा स्पेनले इरानलाइ १–० ले पराजीत गरेको थियो  ।
आठौ दिन डेनमार्क र अष्ट्रेलियाले १–१ गोलको बराबरी खेलेका थिय । अर्को खेलमा फ्रान्सले पेरुलाई १–० ले पराजित गरेको थियो । त्यसै दीनको अर्को खेलमा अर्जेन्टिना क्रोएसिया संग ३–० गोलले पराजीत भएको थियो ।
नबौ दिन ब्राजिलले कोष्टारीकालाइ २–० ले पराजीत गरेको थियो । अर्को खेलमा नाईजेरियाले आईसल्यान्डलाई २–० ले हराएको थियो ।  त्यसै दिनको अर्को खेलमा स्विट्जरल्याण्डले सर्वियालाई २–०गोलले पराजीत गरेको थियो ।
दशौ दीन बेल्जियमले ट्युनिसियालाई ५–२ को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै अर्को खेलमा जर्मनीले स्विडेनलाइ २–१ गोलले पराजीत गरेको थियो ।  त्यसै दीनको अर्को खेलमा दक्षिण कोरियालाई मेक्सिकोले २–१ गोल अन्तरले पराजीत गरेको थियो ।
एघारौ दीन इंग्ल्यान्डल पनामामालाइ ६–१गोलले पराजीत गरेको थियो । अर्काे खेलमा कोलम्बियाले पोल्याण्डलाई ३–० पराजीत गरेको थियो । त्यसै दिनको अर्को खेलमा जापान र सेनेगलले २–२ गोलको बराबरी खेलेका थिय । यो नतिजा संगै समुह चरणको दोश्रा खेल सम्पन्न भएको थियो । 
समुह चरणका तेश्रा खेल ः
बाह्रौ दिन उरुग्वेले आयोजक रुसलाई ३–० गोलले हराएको थियो  । अर्को खेलमा साउदी अरबले इजिप्टलाई २–१ गोलले पराजित गरेको थियो । अर्को खेल मा इरान र पोर्चुगलले १–१ को बरबबरी खेलेका थिए ।त्यसैदिनको अको खेलमा स्पेनले मोरक्कोसँग २–२ गोलको बराबरी खेलेको थियो । 
तेह्रौ दिन डेनमार्क र फ्रान्सले गोलरहित बराबरी खेलेका थिए  । अर्को खेलमा पेरुले अस्ट्रेलियालाई २–० ले हराएको थियो । छ अर्को खेलमा आईसल्याण्डलाई क्रोएसियाले २–१ ले हराएको थियो । त्यस दिनको अर्को खेलमा नाईजेरियालाई अर्जे्न्टिनाले २ १ ले हरायको थियो ।
चौधौ दिन जर्मनी दक्षिण कोरियासँग २–० ले पराजित भएको थियो । अर्को खेलमा स्विडेनले  मेक्सिकोलाई ३–० ले हराएके थियो ।अर्को खेल कोस्टारिका र स्विट्जरल्याण्डल २–२ को बराबरी खेलेका थिए ।त्यस दिनकै अर्को खेलमा ब्राजिलले सर्बियालाई २–० ले पराजित गरेको थियो ।
पन्ध्रोै दिन सेनेगललाइ कोलम्बियाले  १–० ले हराएको थियो । अर्को खेलमा पोल्याण्डले जापानलाई १–० ले हराएको थियो ।  अर्को खेलमा ट्युनिसियाले पानामालाई २–१ गोलले हराएको थियो । त्यस दिनको अर्को अर्को खेलमा इंग्ल्याण्डलाई बेल्जियमले १–० गोलले परपजीत गरेको थियोे । यो संगै अन्तिम १६ मा खेल्न पाउने राष्ट्रको टुङगो लागेको थियो ।
अन्तिम १६ को खेल ः
अन्तिम १६ को खेलमा अर्जे्न्टिनालाई फ्रान्सले ४–३ ले हराएको थियो । त्यस्तै अर्को खेलमा पोर्चुगललाई उरुग्बे ले २–१ गोलले  पराजित गरेको थियो । अर्को खेलमा रुषले पेनाल्टी सुट आउटमा स्पेनलाइ तथा क्रोयसीयाले डेनमार्कलाइ हराएका थिए  ।
अर्काे खेलमा ब्राजिलले मेक्सिकोलाई २ ० ले हराएको थियो । भने जापानलाई बेल्जियमले ३–२ ले पराजीत गरेको थियो । 
अर्को खेलमा स्विट्जरल्याण्डलाई स्विडेनले १–०ले पराजीत गरेको थियो । भने कोलम्बियालाई पेनाल्टी सुट आउटमा इङ्गल्याण्डले हराएको थियो । यो नतिजा संगै अँितम १६  को खेल सकिएको थियो 
अन्तिम ८ को खेल ः
अन्तिम ८ मा उरुग्वेलाई फ्रान्सले २–०ले पराजीत गरेको थियो । भने ब्राजिललाई बेल्जियमले २ १ ले पराजीत गरेको थियो 
अर्को खेलमा स्विडेनलाई इङ्ल्यान्डले २ ० ले हराएको थियो । भने क्रोएसियाले रुसलाई टाई ब्रेकरमा ४ ३ ले पराजित गरेको थियो । यो नतिजा संगै अन्तिम ८ को खेल पुरा भयो । 
अन्तिम ४ को खेल ः
अन्तिम चारमा बेल्जियमलाई  फ्रान्सले १ ०ले पराजीत गरेर फाइनल यात्रा तय गर्यो । भने क्रोएसियाले इङ्ल्यान्ड लाइ  २ १ ले पराजित गरी फ्रान्स संगको भेट पक्का गर्यो ।यो नतिजा संगै  अन्तिम चारको खेल पुरा भयो । 
प्ले अफ खेल ः
इङ्गल्याण्डलाई  बेल्जियमले २ ० ले हराउदै रुस विश्वकप फुटबलमा तेस्रो भयो । 
फाइनल खेल ः
क्रोएसियालाई फाइनलमा ४–२ ले पराजित गर्दै फ्रान्सले बिश्वकप फुटबल २०१८ को उपाधी जितेको छ । यसअघी सन् १९९८ को बिश्वकप उपाधी जितेको फ्रान्स दोस्रो पटक बिश्व च्याम्पियन बनेको हो ।
क्रोएसियाले खेलाडी लुका मोड्रिच विश्वकपका उत्कृष्ट खेलाडी बनेका छन  । स्पेसिन क्लव रियाल मड्रिडबाट खेल्दै आएका मिडफिल्डर मोड्रिचले विश्वकपका उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल जितेका हुन् । विश्वकपका सात खेलमा मोड्रिचले २ गोल गरेका थिए । तर क्रोएसियाको हरेक जितमा मोड्रिचको प्रदर्शन प्रेरणादायी थियो । यो विश्वकपमा सर्वा्धिक ६ गोल गर्न सफल इङ्गल्याण्डका ह्यारी केनले गोल्डन बुट अवार्ड जितेका छन् ।
केनले समुह चरणमा ५ तथा राउण्ड अफ सिम्सटिनमा एक गोल गरेका थिए । केनले गरेका ६ मध्ये ३ गोल पेनाल्टीमार्फत थियो । यसैगरी फ्रान्सका किलियन एम्बाप्पे विश्वकपका उत्कृष्ट युवा खेलाडी बने । एम्बाप्पेले प्रतियोगितामा चार गोल गरेका थिए । यसपटक बेल्जियमका गोलकिपर थियाबु कोर्टुवा उत्कृष्ट बन्दै गोल्डेन ग्लोभ्स जिते भने फेयर प्ले टिमको उपाधि स्पेनले जितेको छ यो संगै बिष्बकप फुटबलको २१ ऋौ संकरण  सम्पन्न भएको छ । 
२२ औ संकरण कतार विश्वकप २०२२ को नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ । 

<