स्थानीय समाचार

बाढी पिडीतले राहात पाएनन , बडा भन्छ प्रकृया बढेको छ


मोरङको  सुन्दरहरैचा नगरपालिका बद्धा नं ५ गौरीखापका बसिन्दा यस बर्ष पनि बुढीखोला बाढीको त्रमसल राती जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । गत श्राबण २७ गते आयको बाढीका पिडीतले यो बर्ष पनि  जाग्राम बस्नुपर्ने स्थानिएले गुनासो गरेका छन ।
बढीका कारण चिहील बिहील भएका गौरीखापका बासीन्दाले पोहोरको बाढीले गरेको हानीको राहातमा ५० केजी चामल  र केही खाद्ययन्नका सामाग्री बाहेक अहिले सम्म पनि केही राहात नपाएको गुनासो गरेका छन  बासिन्द । पटक पटक  नगरपालीका र बडा कार्यलय धायका बासीन्दाहरुले अझै पनि  राहातका सामागी पायका छैनन् ।
एता नगरपालीका वडा नं ५ का बडा सदस्य गणेश चौधरीले पिडीतको नाम सिफारीस गरेर पठायको र उनिहरुको नगरीता नभएकोले ढीलाइ भएको र नागरीता बनाउनका लागी पक्रीया अगाडी बढाइएको बताउनुभयो ।
 

<