स्थानीय समाचार

साइकल यात्रीलाई जोगाउन खोज्दा बस दुर्घटना


खेमराज सापकोटा  स् उदयपुरको गाईघाटबाट सुनसरीको धरान र्फ जाँदै गरेको बस सुनसरीको इटहरीको आँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
१६ जना बढी घाइते भएका छन । तीव्र गतिका कारण ना ४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाएको छ । साइकल यात्रीलाइ जोगाउने क्रममा बस दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । घाइतेहरूलाइ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । मृतकको पहिचान खुलेको छैन ।।।
 

<