ताजा खबर

राष्ट्रिय/अन्तराष्ट्रिय

खोटाङमा आगलागी, १२ लाख बराबरको क्षति


खोटाङको एक घरमा आगलागी भएको छ । खोटेहाङ गाउँपालिका ६ इन्द्रेणी पोखरी बस्ने देवबहादुर बिष्टको घरमा शुक्रबार आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको हो । 
आगोले उनको घर भित्र भएको नगद तीन लाख पचास हजार, एक तोला सुन र अन्य जिन्सी सामानहरु जलेको प्रहरीकार्यलय चिसापानीले जनाएको छ । आगलागी प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।
 

<