स्थानीय समाचार

किरात राई सुम्निमा  संघ को ५ औं अधिबेसन सम्पन्न संघ को  नयाँ कार्यसमिती  गठन 


किरात राई  सुम्निमा संघ  इटहरी को ५औं अधिबेसन सनिबार  सम्पन्न भएको छ ।  किरात राइ सुम्निमा संघ इटहरिका अध्यक्ष दुर्गा राई को सभापतित्वमा  समापन भयको उतm अधिबेसनमा किरात राई यायक्खा जिल्ला कार्यसमिति ंसुनसरी अध्यक्ष कमला राई  को प्रमुख आतिथ्यता रहेको थियो ।
उतm कार्यक्रमका अबसरमा  किरात राए सुम्निमा संघका सल्लाहकारहरु सकून्तला राई , पुष्पा राई , ज्ञान किराति , उमा राई , सिताराम राई ,चन्द्रकला राई , आर के कोयु राई,  बिजय राइ , तारा प्रसाद राई , चिरहाङ  राई र भिमास्बरि राई लाइ सम्मान पनि गरीयको थियो । 
किरात राई सुम्निमा संघको उतm कार्यक्रममा  दिप्ता राईको अध्यक्षतामा  १४ समिति गठन भयको छ।  समितिमा उपाध्यक्ष मधु राई  सचिब मायाँ राई  सह सचिब  समिता राई   कोषध्यक्ष रेनुका राई  र सदस्यहरुमा  रमा कुमारि राई , साबित्री राई ,  मणीसोभा राई , जुनु राई , सोनु राई , नीसा राई , सृजना राई , मिना राई  र सानुमायाँ राई  निर्बाचित हुनुभयको छ ।।।     
 

<