आर्थिक

होम्ताङको पहलमा मृगौला रोगी राईलाई सहयोग प्रदान ।

 
प्रमिला वान्तावा राई
भोजपुरको हतुवागढी वडा नं ६ का ३६ वर्षिय मृगौला रोगी विर्ख वहादुर लाई रकम प्रदान गरिएको छ । होम्ताङ सहयोग सरोकार समाज नेपालको पहलमा संकलन गरिएको उनानव्वे हजार आठ सय रुपैया रकम शुक्रवार राइकी वैनी मोन कुमारी राईलाई प्रदान गरिएको होम्ताङ सरोकार समाज नेपालका व्यवस्थापक सल्लाहकार रामप्रसाद राईले वताउनुभयो । आर्थिक अवस्था कमजोर भएका राईको ३ महिनादेखी विपी कोइराला स्वास्थ विज्ञान प्रतिस्ठानमा उपचार भैरहेको छ । राई परिवारले सवै सहयोगी मनहरुलाई सहयोगको लागी आग्रह गरिरहेकोछ ।।
 

<