शिक्षादीप बोर्डीङ स्कुल इटहरीमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

नेपाल रेडक्रस सर्कल र शिक्षादीप बोर्डीङ स्कुल सुनसरीको आयोजनामा शुक्रबार वालीका बलत्कारका घटना र सामधानका उपाय नामक  अन्तर मावी स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रम नेपाल रेडक्रस इटहरीका सभापति विमल पौडेलको प्रमुख आथित्यतामा र शीक्षादीप स्कुलका कक्षा ८ मा अध्यनरत छात्र बिबश अधिकारीको सभापतित्बमा भएको थियो । कार्यक्रममा बिभीन्न बिद्यालयबाट सहभागी ११ जना बिद्यार्थीले बर्तमान समयमा चल्दोबल्दो बिषय रहेको बलात्कारका घटना र समाधानका बिषयमा बक्ताहरुले गहकीला कुराहरु राखेका थिए । 
कार्यक्रममा प्रथम स्नेहा कोइराला , द्धतिय जेनिशा कोइराला र तृतिय प्रविण सापकोटा  भएका छन । बिजेतालाइ उत्कृस्ट पुरस्कारका साथै प्रमाणपत्र समेत बितरण गरीएको थियो । प्रथम स्नेहालाई हौसला स्बरुप  प्रमुख अतिथी विमल पौडेलले  व्यतीगत तर्फबाट नगत  एक हज्जार प्रदान गर्नुभएको छ ।
कार्यक्रममा बिधालयको तर्फबाट सम्मान स्रुप मायाँको चिनो समेत प्रदान गरीएको थियो । सम्मानित हुनेमा बरीष्ठ पत्रकार राम खरेल, हास्यब्यङय कलाकार खेमराज सापकोटा ‘रोचक’ , तोयानाथ भट्टराई ,जगत पौडेल , रेडक्रस सभापति विमल पौडेल रहनुभएको थियो ।

प्रतिकृया दिनुहोस

शिक्षादीप बोर्डीङ स्कुल इटहरीमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

सुनसरीको खनारमा आज बिहान आगलागी भएको छ । खनार स्थित लक्ष्मी फर्म एण्ड जुट म्याट प्रालीमा बिहान साडे ७ बजेको समयमा आगो लागेको हो । आगलागी अहिले केही

शिक्षादीप बोर्डीङ स्कुल इटहरीमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

सुनसरीको कोसी गाउँपालिकामा प्रहरी र हतियार धारी समूहबिच भएको दोहोरो भिडन्तमा १ हतियारधारीको ज्यान गएको छ । कोसी गाउँपालिकाको मसरी टोलमा नियमित

शिक्षादीप बोर्डीङ स्कुल इटहरीमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी