स्थानीय समाचार

खाद्यान्न तथा फलफूल बितरण


     
भोजपुर स्थित रणबम गणका अधिकृत सहित ६ जनाको टोलीले २०७४ साल फागुन महिना भरी जन्म दिन परेका सकलदर्जाको तर्फबाट भोजपुर नगरपालिका १२ टक्सार को यशोधरा माध्यामिक विद्यालयमा अध्ययन गर्ने सुस्तमनस्थितीकेन्द्रका आठ जना बिद्यार्थीहरुलाई खाद्यान्न, फलफूल तथा स्टेशनरीका सामानहरु बितरण गरेको छ । 
 

<