मनोरञ्जन

तिम्ले माया मार्दा पनी के नै हुन्छ ? बजारमा आयो

नेपाली गीत संगीतको बजारमा एक मार्मीक अजर अमर प्रेम भावले बुनिएको आधुनिक गीत भर्खरै बजारमा आएको छ ।
आरजेस टासु राईको शब्द संगीतले सजिएको तिम्ले माया मार्दा पनी के नै हुन्छ भन्ने मार्मीक प्रेम गित बजारमा आएको छ ।
आरजेस टासु राई द्वारा संगीत बद्ध गीतको म्युजिक भिडियोमा दिनेश दर्जीको साथमा अजय राई र वांकु तामाङ्गको पनि अन्त्यन्त घत लाग्दो अभिनय रहेको छ । भिडियोलाई तुल्सी घिमीरेले निर्देशन गरेका हुन् भने छायांकन गजेन्द्र घलेले गरेका छन् । गितको मुख्य कालकारको रुपमा रहेका दिनेश र वांकुको सवना पनी कला क्षेत्रका ेमाध्यम बाट देशको सेवा गर्नु हो । वांकु भारतमा बसेर कला क्षेत्रमा सक्रिय रहेकी थिइन तर अव उनले यो भिडीयो संगै नेपाली कला क्षेत्रमै काम गर्ने योजना रहेको बताइन । भोजपुरमा श्यामशिलामा जन्मीएका दिनेश कला र संगीतमानै आफ्नो जिवन समर्पण गर्ने उनले बताए । 

<