स्थानीय समाचार

कान्तिपुरकर्मी शाहीमान राई सम्मानित


पाँचथरवाट कान्तिपुरका लागि सम्वाददाता शाहीमान राईले समाचार प्रकाशित गरी दृष्टिविहीन विद्यार्थी र विद्यालयलाई योगदान गरेकोमा सम्मानित भएका छन् । पाँचथर सदरमुकाम फिदिमस्थित गढी मािवले कान्तिपुरकर्मी राईलाई सम्मानित गरेको हो । समाचार लेखेर योगदान पु¥याएवापत राईलाइ विद्यालय व्यावस्थापन समितिका अध्यक्ष उपेन्द्र लावती र प्रधानाध्यापक मानध्वज थाम्सुहाङले सम्मानपत्रसहित दोसल्ला ओढाइ सम्मानित गर्दै विदाइ गरेको छ ।

<