एसपालीको बीपी सेनानी सम्मान चक्रप्रसाद बाँस्तोलालाई 

भाद्र १६  / बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको बीपी सेनानी सम्मान पुरस्कार चक्रप्रसाद बाँस्तोलालाई दिने निर्णय गरेको छ । प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान र्पुयाएबापत बाँस्तोलालाई यो पुरस्कार प्रदान गरिने भएको हो ।
त्यसैगरी बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ । एक लाख एक हजार रुपैयाँ राशी रहेको यो पुरस्कार बीपी जयन्तीको अवसरमा बीपी ट्रष्टले भदौ २२ गते काठमाडौंमा प्रदान गर्ने छ ।
ट्रष्टले अघिल्लो बर्ष बीपी साहित्य सम्मान पुरस्कार साहित्यतर्फ प्राध्यापक डा. अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरेको थियो । यस बर्ष पनि विशेष समारोह गरी पुरस्कार प्रदान गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताए ।

प्रतिकृया दिनुहोस

एसपालीको बीपी सेनानी सम्मान चक्रप्रसाद बाँस्तोलालाई 

  फिनिक्स बुक्सले प्रकाशन गरेको साहित्यकार सुष्मा रुपाबुङ राई द्वारा लिखित पहिलो उपन्यास “लाहुरेनी फुल” को विमोचन  सम्पन्न भएको छ ।

एसपालीको बीपी सेनानी सम्मान चक्रप्रसाद बाँस्तोलालाई 

जापानमा भएको नेपाली कविता प्रतियोगितामा खोटाङका कवि रविन्द्र दिखुक्पाद्धारा लिखित “एक बिटो सपना” शिर्षकको कविता प्रथम भएकोछ ।  हिजो (२०१८

एसपालीको बीपी सेनानी सम्मान चक्रप्रसाद बाँस्तोलालाई 

हृदयमा तिम्रो पनि ठाउँ भए हुन्थ्यो रमाउन एउटा सानो गाउँ भए हुन्थ्यो । तिमी वारी मा पारी दुई किनार भाको बेला जोड्ने आधार माझीसँगै नाऊ भए हुन्थ्यो