खेलकुद

कोशी सेन्ट जेम्सका छात्रले जिते अन्तर्रा्ष्ट्रिय करातेमा स्वर्ण


इटहरीस्थित कोशी सेन्ट जेम्स कलेजका एक छात्रले अन्तर्रा्ष्ट्रिय करातेमा स्वर्ण पदक उचालेका छन् । कक्षा १२ मा अध्ययनरत विद्यार्थी रोमन खड्काले दोस्रो दक्षिण एसियाली अन्तर्रा्ष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण पदक उचालेका हुन् । उनले करातेको ५५ केजी तौल समूह अन्तर्गत नेपाललाई स्वर्ण दिलाएका हुन
 

<