जन्तेढुङगाको भानुमतिमा बृहत धार्मीक मेला हुने 

खेमराज सापकोटा 

खोटाङको जन्तेढुङगा गाँउपालीका वडा नं ५ मा रहेको भानुमती तिर्थ धाममा बृहत धार्मीक मेला लाग्ने भएको छ ।

भोली (बुधवारबाट) लाग्ने मेला सात दिनसम्म चल्ने बताइएको छ । भोली भने कलस यात्रा गरेर श्रीमतभागवत सुरु गरीने छ । 

मेला जन्तेढुङगा, खोटेहाङ र वराहपोखरी गाउपालीकाको संयुक्त रुपमा आयोजना हुने भएको हो ।  कार्यक्रममा मुख्य रुपमा श्रीमतभागवत हुनेछ । साथमा साँस्कृतिक कार्यक्रमसंगै भजन किर्तन समेत रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष पितराज भट्टराईले जानकारी दिनुभयो ।

मेलाको आयोजना गर्न अनुमानित ७ लाख लाग्ने वताउदै मेलावाट उठेको रकमले पाटी पौवाको निमार्ण गर्ने, भानुमतीमा घाटको व्यबस्थापन गर्ने, भानुमति परीसरमा रहेको मन्दिरको व्यवस्थापन गर्ने वताउनुभयो ।

पुराणमा कथा वाचन भने पण्डीत तारानाथ भट्टराई र रुपेश कोईरालाले गर्नुहुनेभएको छ ।
 
प्रतिकृया दिनुहोस

जन्तेढुङगाको भानुमतिमा बृहत धार्मीक मेला हुने 

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र