इडेनको सेमिनार इटहरीमा


बैदेशिक शिक्षाको क्षेत्रमा काम गर्दै आएको ईन्टरनेशनल इडेन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.ले  इटहरीमा फ्रि सेमिनार गरेको छ । अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, जापान, अमेरिका फिनल्याण्ड लगायतका देशहरुमा बिद्यार्थी पठाउँदै आएको इडेनले आईतबार सेमिनार गरेको हो । 
इडेनले पौष २१ गते धरान पनि अष्ट्रेलिया पढ्न जान चाहने बिद्यार्थीका लागि फ्रि सेमिनार गरेको थियो ।  इटहरीस्थित ईन्टरनेशनल इडेन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.को कार्यालय आईतबारे रोडमा बिहान १० देखि ४ बजेसम्म भएको सेमिनारमा करिव २ सय जना बिद्यार्थीको उपस्थिती रहेको इडेन इटहरीका कार्यकारी निर्देशक सुमन काफ्लेले बताउनुभयो ।
सेमिनारमा अष्ट्रेलियाका १२ वटा कलेज तथा बिश्वबिद्यालयहरु ए.टि.एम.सि क्याम्पस, फेडरेसन युनिभर्सिटी, युनिभर्सिटी अफ सन साईन कोष्ट, होटल स्कुल सिड्नी, साउदन क्रस युनिभर्सिटी, हार्वर कलेज, ग्लोवल ईन्टीट्युट, ए.आई.बि.टि कलेज, ई.आई.टी, आई.एच.एम, क्यान्टरवरी टेक्निकल इन्सटिट्युट, सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र आई.एच.एन.ए.कलेज सहभागी भएको कार्यकारी निर्देशक काफ्लेले बताउनुभयो ।।
 
 

प्रतिकृया दिनुहोस

इडेनको सेमिनार इटहरीमा

मोरङको लेटाङ नगरपालिका ८, मदनपुरमा विहिवार आगलागी भएकोछ ।  विद्युत सर्ट आगलागी हुदा स्थानिय वंशराज दाहालको काठको दुई तले घर ,गुवाली घरमा भएका गरगहना

इडेनको सेमिनार इटहरीमा

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

इडेनको सेमिनार इटहरीमा

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र