गीतकार राईको पहिलो उपन्यास “ लाहुरेनी फुल” वजारमा 

 


फिनिक्स बुक्सले प्रकाशन गरेको साहित्यकार सुष्मा रुपाबुङ राई द्वारा लिखित पहिलो उपन्यास “लाहुरेनी फुल” को विमोचन  सम्पन्न भएको छ । काठमाण्डौको अनामनगरस्थित मण्डला थिएटरमा आइतवार (पुष १५ गते )उपन्यासको विमोचन  सम्पन्न गरिएको हो ।


समाज भित्रको यथार्थ घटनालाई साहित्यको माध्यमबाट उतार्ने शसक्तरुपमा कलम चलाउदै आईरहेको साहित्यकार रुपाबुङले थुप्रै किसिमका कविता, लेख, रचना, गित समेत लेखि सकेकी छिन, यति मात्र नभएर मोडलिङ समेत गर्ने सुष्माको यो उपन्यास “लाहुरेनी फुल” भने पहिलो प्रकाशित कृति हो ।


साहित्यकार रुपाबुङका अनुसार साहित्यिक यात्रा भनेको परिकल्पना संसार हो, जहा साहित्यकारले परिकल्पना भित्र सुनौलो संसार बसाउन सक्छ । तर उनको अनुसार उनी त्यो योग्य अझै बन्न सकेकी छैनन । 


अतिथिहरु विशिष्ट कवी तथा साहित्यकार श्रवन मुकारुङ, कवी पत्रकार प्रकाश गुरागाई र कला क्षेत्रका नायिका सिर्जना सुब्बा द्वारा संयुक्त रुपमा उपन्यास “लाहुरेनी फुल” विमोचन गरिएको हो । 

प्रतिकृया दिनुहोस

गीतकार राईको पहिलो उपन्यास “ लाहुरेनी फुल” वजारमा 

जापानमा भएको नेपाली कविता प्रतियोगितामा खोटाङका कवि रविन्द्र दिखुक्पाद्धारा लिखित “एक बिटो सपना” शिर्षकको कविता प्रथम भएकोछ ।  हिजो (२०१८

गीतकार राईको पहिलो उपन्यास “ लाहुरेनी फुल” वजारमा 

हृदयमा तिम्रो पनि ठाउँ भए हुन्थ्यो रमाउन एउटा सानो गाउँ भए हुन्थ्यो । तिमी वारी मा पारी दुई किनार भाको बेला जोड्ने आधार माझीसँगै नाऊ भए हुन्थ्यो

गीतकार राईको पहिलो उपन्यास “ लाहुरेनी फुल” वजारमा 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती देश तथा बिदेशमा बिभिन्न कार्यक्रमको  आयोजना गरी मनाइयको छ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा