जापानमा नेपाली कविता प्रतियोगिता , रविन्द्र दिखुक्पाको “एक बिटो सपना” प्रथम


जापानमा भएको नेपाली कविता प्रतियोगितामा खोटाङका कवि रविन्द्र दिखुक्पाद्धारा लिखित “एक बिटो सपना” शिर्षकको कविता प्रथम भएकोछ ।  हिजो (२०१८ डिसेम्बर ३० ) तारिख जापानमा रहेर नेपाली साहित्य र श्रृजनामा सक्रिय श्रष्टाहरुलाई थप हौसला प्रदान गर्ने उद्देश्यले पुर्वि नेपाल विकास सहकार्य केन्द्र  टोकियोले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट २० जना कविलाई पछि पार्दै कवि दिखुक्पाले प्रथम पुरस्कार चुम्न सफल भए ।

 

प्रतियोगितामा सविना रेग्मीको “आमा रुवायौ” दोश्रो , बिमान किराँतीको “प्रवासि चराको सपना”  तेश्रो र दिप मुस्कानको “ सून्दर नेपाल” सान्त्वना भएकोछ । 
प्रथम, दोश्रो , तेश्रो र सान्त्वना हुनेलाई क्रमश नगद ३१ हजार , २१ हजार , ११ हजार , ७ हजार जापानी एनका साथै प्रमाण पत्र र मायाको चिनो समेत प्रदान गरिएको थियो । 

यसैविच , उत्कृष्ट २० मा छनौट भएका कविहरुलाई समेत प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएकोछ ।।

प्रतिकृया दिनुहोस

जापानमा नेपाली कविता प्रतियोगिता , रविन्द्र दिखुक्पाको “एक बिटो सपना” प्रथम

  फिनिक्स बुक्सले प्रकाशन गरेको साहित्यकार सुष्मा रुपाबुङ राई द्वारा लिखित पहिलो उपन्यास “लाहुरेनी फुल” को विमोचन  सम्पन्न भएको छ ।

जापानमा नेपाली कविता प्रतियोगिता , रविन्द्र दिखुक्पाको “एक बिटो सपना” प्रथम

हृदयमा तिम्रो पनि ठाउँ भए हुन्थ्यो रमाउन एउटा सानो गाउँ भए हुन्थ्यो । तिमी वारी मा पारी दुई किनार भाको बेला जोड्ने आधार माझीसँगै नाऊ भए हुन्थ्यो

जापानमा नेपाली कविता प्रतियोगिता , रविन्द्र दिखुक्पाको “एक बिटो सपना” प्रथम

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती देश तथा बिदेशमा बिभिन्न कार्यक्रमको  आयोजना गरी मनाइयको छ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा