जेएमसि कपको उपाधि इलाभेनलाई 

इटहरी 
दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक जेएमसी इलाभेनले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक जेएमसि बोइजलाइ १(०ले पराजित गर्दे इलाभेनले उपाधी जितेको हो ।


जितसंगै इलाभेनले दश हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने बोइजले ७ हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 


बिद्यार्थी खेलकुद समिती जनता बहुमुखी क्याम्पस इटहरी द्धवारा आयोजना गरीएको खेल कार्यक्रममा बिभिन्न क्षेत्रवाट सहयोग गर्ने ब्यक्तीत्वहरुलाई खेल संयोजक आदर्श राई, ने बि संघ सभापति सहदेब काफ्ले, समीतिका अध्यक्ष बिनोद खड्का लगाएत अन्य अतिथिहरुले सम्मान गरेका थिए । 


फाइनल खेलमा उत्कृष्ट गोल किपरतर्फ बोइजका अनिश चौधरी, ब्याष्ट फोर्वार्डतर्फ इलाभेनका निमा शेर्पा, ब्यास्ट डिफेन्समा इलाभेनकै भरत सरदार, म्यान अफ दि टुर्नामेन्ट तर्फ वोइजका आकाश राई र उत्कृस्ट गोल गर्ने तर्फ वोइजकै मुकेस चौधरीलाई मेडल र प्रमाणपत्र प्रदान गरीएको थियो ।

प्रतिकृया दिनुहोस

जेएमसि कपको उपाधि इलाभेनलाई 

इटहरी  दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा सिबी कलेजलाइ २(१ ले हराउदै आयोजक कप्तान प्रदिप चौंलागाईको टिम (ए) फाइनलमा

जेएमसि कपको उपाधि इलाभेनलाई 

खेमराज सापकोटा दोस्रो जे एम सी च्यालेन्ज कप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा जनता उच्च माध्यमिक बिद्यालय इटहरीले जगन्नाथ डेडराज जनता उच्च माबी

जेएमसि कपको उपाधि इलाभेनलाई 

खेमराज सापकोटा  इटहरी पौष, ९ दोस्रो जे एम सी च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । विद्यार्थी खेलकुद समिति जनता बहुमुखी क्याम्पसको आयोजनामा