कलालयले आज ’ईश्वरलाई चिठी’ पठाउदै

नयाँ पुस्तालाई नाट्य क्षेत्रमा ल्याउन महत्वपूर्ण भुमिका निभाएको कलालय इटहरीले ईश्वरलाई चिठी नामक नाट्य कार्यक्रम सुरु भएको छ । आज देखि तीन दिन प्रदर्शन गरीने नाटक इटहरीको बुढी खोला छेउमा रहेको तायारिप्ची भवनमा प्रर्दर्शन भईरहेको कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिनुभयो । 
नाटक दिउँसो १ बजे र साँझ ४ बजे प्रदर्शन हुने छ । ग्रेगोरियो लोप्जले लेखेको कथालाई इटहरीका युवा नाट्यकर्मी सुगम दुलालले नाट्य रुपान्तरण गरेका छन् । बिपतको समयमा गरीने इस्वरीय बिश्वास र बर्तमान नेपालको अवस्था नटकमा देख्न सकीने दुलालले बताएका छन् ।
कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती परिकल्पनाकार र प्रज्वल पराजुली नाटकका निर्देशक हुन् । नाटकमा १९ बढी कलाकारहरुले अभिनय गरेको अध्यक्ष जयन्तीले जानकारी दिनुभएको छ ।
 

प्रतिकृया दिनुहोस

कलालयले आज ’ईश्वरलाई चिठी’ पठाउदै

र्यापर साकार अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । निकै लामो समयको ग्याप पछि उनले नयाँ र्यापको भिडियो हालै युट्युब मार्फत रिलिज गरेका हुन् । उनलाई

कलालयले आज ’ईश्वरलाई चिठी’ पठाउदै

चर्चित सिङ्गिङ रियालिटी सो नेपाल आइडलको दोश्रो संस्करणको उपाधी सुदुरपचिश्म प्रदेश कञ्चनपुरका रवि ओडले जितेका छन् । शुक्रबार भएको अन्तिम

कलालयले आज ’ईश्वरलाई चिठी’ पठाउदै

  खेमराज सापकोटा  इटहरी जनता बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रमसँगै वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।