साहित्य रचनामा ‘तनाभ जी’ 

हृदयमा तिम्रो पनि ठाउँ भए हुन्थ्यो
रमाउन एउटा सानो गाउँ भए हुन्थ्यो ।


तिमी वारी मा पारी दुई किनार भाको बेला
जोड्ने आधार माझीसँगै नाऊ भए हुन्थ्यो ।
हृदयमा तिम्रो पनि ठाउँ भए हुन्थ्यो ।।


सोद्दै छु म एउटा कुरा भन्दिनु सबैले
उनलाई ल्याउने सुटुक्क दाउ भए हुन्थ्यो ।
हृदयमा तिम्रो पनि ठाउँ भए हुन्थ्यो ।।


भनी देउन लजाएर मुसुक्क मुस्कुराउँदै
म आमा अनि तिमी बाउ भए हुन्थ्यो ।
हृदयमा तिम्रो पनि ठाउँ भए हुन्थ्यो ।। 


लेखक : तारानाथ भट्टराई ‘तनाव जी’
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी, खोटाङ
हाल त्रिभुवन विश्व विधालय कीर्तिपुर, काठमाण्डौं

प्रतिकृया दिनुहोस

साहित्य रचनामा ‘तनाभ जी’ 

  फिनिक्स बुक्सले प्रकाशन गरेको साहित्यकार सुष्मा रुपाबुङ राई द्वारा लिखित पहिलो उपन्यास “लाहुरेनी फुल” को विमोचन  सम्पन्न भएको छ ।

साहित्य रचनामा ‘तनाभ जी’ 

जापानमा भएको नेपाली कविता प्रतियोगितामा खोटाङका कवि रविन्द्र दिखुक्पाद्धारा लिखित “एक बिटो सपना” शिर्षकको कविता प्रथम भएकोछ ।  हिजो (२०१८

साहित्य रचनामा ‘तनाभ जी’ 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती देश तथा बिदेशमा बिभिन्न कार्यक्रमको  आयोजना गरी मनाइयको छ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा