जेएमसी च्यालेन्ज कपः जनता उ मा वि र नमुना कलेज दोश्रो चरणमा 

खेमराज सापकोटा


दोस्रो जे एम सी च्यालेन्ज कप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा जनता उच्च माध्यमिक बिद्यालय इटहरीले जगन्नाथ डेडराज जनता उच्च माबी भरौल लाई पराजित गरेको छ । जनता उच्च माबिले जगन्नाथ डेडराजलाई ४(१ गोल अन्तरले हराउदै दोस्रो चरणमा प्रबेस गरेको छ । 


त्यस्तै आजकै दोश्रो खेलमा नमुना कलेज इटहरीले जित निकालेको छ । कोसि कलेज इटहरीलाई १(० ले पराजित गर्दै नमुना खेलको दोश्रो चरणमा प्रवेश गरेको हो । 


विद्यार्थी खेलकुद समिति जनता बहुमुखी क्याम्पसको आयोजनामा सुरु भएको खेल आगामि १५ गते सम्म चल्ले छ । 


खेलमा प्रथम हुनेलाई दश हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ, भने दोस्रो हुनेले सात हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष विनोद खड्काले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

जेएमसी च्यालेन्ज कपः जनता उ मा वि र नमुना कलेज दोश्रो चरणमा 

इटहरी  दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक जेएमसी इलाभेनले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक जेएमसि बोइजलाइ १(०ले

जेएमसी च्यालेन्ज कपः जनता उ मा वि र नमुना कलेज दोश्रो चरणमा 

इटहरी  दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा सिबी कलेजलाइ २(१ ले हराउदै आयोजक कप्तान प्रदिप चौंलागाईको टिम (ए) फाइनलमा

जेएमसी च्यालेन्ज कपः जनता उ मा वि र नमुना कलेज दोश्रो चरणमा 

खेमराज सापकोटा  इटहरी पौष, ९ दोस्रो जे एम सी च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । विद्यार्थी खेलकुद समिति जनता बहुमुखी क्याम्पसको आयोजनामा