दोस्रो जे एम सी च्यालेन्ज कप ः आयोजक ५-१  विजयी 

खेमराज सापकोटा 
इटहरी पौष, ९
दोस्रो जे एम सी च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । विद्यार्थी खेलकुद समिति जनता बहुमुखी क्याम्पसको आयोजनामा खेल सुरु भएको हो ।


आजको उद्घघाटन खेलमा आयोजक जे एम सी ले विश्व आदर्श कलेज विरुद्ध ५(१ को जित निकालेको छ । खेलमा गोल गर्नका लागी इमरान खानले २ सचिन चौधरीले १ प्रवेश भण्डारीले १ मुकेश चौधरीले १ गोल गरेका थिए ।


निकै प्रतिस्प्रधात्मक खेलमा खेलको म्यान अफ दी म्याच जे एम सी का इमरान खान भएका छन् । इटहरी आसपासको ८ कलेजको सहभागिता रहेको खेल १५ गतेसम्म चल्ने बताइएको छ । 


खेलमा प्रथम हुनेलाई दश हज्जार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ, भने दोस्रो हुनेले सात हज्जारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष विनोद खड्काले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

दोस्रो जे एम सी च्यालेन्ज कप ः आयोजक ५-१  विजयी 

इटहरी  दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक जेएमसी इलाभेनले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक जेएमसि बोइजलाइ १(०ले

दोस्रो जे एम सी च्यालेन्ज कप ः आयोजक ५-१  विजयी 

इटहरी  दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा सिबी कलेजलाइ २(१ ले हराउदै आयोजक कप्तान प्रदिप चौंलागाईको टिम (ए) फाइनलमा

दोस्रो जे एम सी च्यालेन्ज कप ः आयोजक ५-१  विजयी 

खेमराज सापकोटा दोस्रो जे एम सी च्यालेन्ज कप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा जनता उच्च माध्यमिक बिद्यालय इटहरीले जगन्नाथ डेडराज जनता उच्च माबी