किरातीहरुका महान् चाड नजिकिदै, कुवेतमा उधौलीको सबै तयारी पुरा 

प्रकृतिपुजक किरातीहरुको महान् चाड रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली नजिकिदै आएको छ । देश, विदेशमा रहेका किरातीहरुले आफ्नो भाषा, संस्कार, संस्कृतिको संरक्षण स्वरूप यो चाडलाई धूमधामले मनाउने गरेका छन् ।


यसैबिच, कुवेतमा रहेका किरातीहरुले पनि विगत वर्षहरूमा जस्तै यो वर्षको रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली मनाउने तयारी भैरहेकोछ ।  किरात राई यायोक्खा कुवेत, सुनुवार सेवा समाज शाखा कुवेत र किरात याक्थुम चुम्लुङ को आयोजनामा डिसेम्बर २१ २०१८ मा पम्पिङ हल अव्वासिया कुवेतमा बिहान ११ बजे हुने रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौलीको  सम्पर्ण तयारी पुरा भएको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित राईले बताउनुभयो ।


रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली पर्व वर्षमा दुई पटक मनाउने चलन छ । वैशाष पूर्णिमामा अन्न वाली सप्रियोस्, सबैलाई सुव्यफाव्य होस, अन्नवालीमा रोग किरा नलागोस भन्ने कामना गर्दै प्रकुतीको पूजा गरेर उभौली मनाइन्छ । मङ्सिर पूर्णिमामा अन्नवाली पित्रृ र प्रकृतिलाई चढाएर, प्रकृतिलाई धन्यवाद दिँदै ढोल, झ्याम्टा वजाउर नाच्दै उधौली मनाउने चलन छ ।
 

प्रतिकृया दिनुहोस

किरातीहरुका महान् चाड नजिकिदै, कुवेतमा उधौलीको सबै तयारी पुरा 

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन कुवेतको फर्वा्नियास्थित आइडियल अडिटोरियम हलमा शुक्रवार सम्पन्न भएको छ । अधिवेसनवाट अमृत तामाङको

किरातीहरुका महान् चाड नजिकिदै, कुवेतमा उधौलीको सबै तयारी पुरा 

अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा

किरातीहरुका महान् चाड नजिकिदै, कुवेतमा उधौलीको सबै तयारी पुरा 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता बढाएको छ । ईरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई