तेह्रथुममा धार्मिक पर्यटकीय महोत्सव सुरु

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरापालिका ४ पटेकडाँडामा धार्मिक पर्यटकीय महोत्सव सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवको प्रदेश १ का पर्यटन मन्त्री जगदिश कुसियतले उद्घाटन गरे ।
महोत्सवमा आन्तरिक तथा बाह्य गरी १ लाख धार्मिक पर्यटक भित्र्याउने आयोजक चित्रे पटेक डाँडा पर्यटन प्रवद्र्धन व्यवस्थापन समिति र चित्रे बजार व्यवस्थापन समितिले जनाएको छ । महोत्सवमा करिब २५ लाखको आर्थिक कारोबार हुने आयोजक संस्थाका अध्यक्ष होमराज रायमाझीले बताए ।
महोत्सव अवलोकनका लागि धरान विराटनगर, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, भारतको दार्जि्लिङ, सिक्किम, विहार लगायतका स्थानदेखि दर्शक आएको आयोजकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

तेह्रथुममा धार्मिक पर्यटकीय महोत्सव सुरु

प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ८ महिनाको अवधिमा बलात्कारका १०१ घटना भएका छन् । गत जनवरीदेखि अगस्टसम्मको प्रहरी तथ्यांकमा बलात्कारका १०१ घटना भएको

तेह्रथुममा धार्मिक पर्यटकीय महोत्सव सुरु

संविधान दिवशको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरेर हर्षउल्लाहसका साथ मनाइएको छ । इटहरीमा बिहान र्या्लि निकालेर संविधान दिवस मनाइएको छ ।

तेह्रथुममा धार्मिक पर्यटकीय महोत्सव सुरु

मोरङको मिक्लाजुङ गउँपालिकाको मनकामना आधारभुत विद्यालयलाई सिलिङ पंखा र शैक्षिक तथा खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ । गर्मीयामको समयमा