जनता क्याम्पसमा नबआगन्तुक विद्यार्थीलाई स्वागत

जनता बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रमसँगै वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा गरिएको कार्यक्रममा लोकप्रिय गाएक कमल खत्रीको उपस्थिति रहेको थियो । 


स्वतन्त्र विद्यार्थी युनियनका कार्यवाहक अध्यक्ष विनोद कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न संघका सङ्गठन प्रेमीको उपस्थित रहेको थियो । कार्यक्रममा सभापति विनोद कोइरालाले नव आगन्तुक बिद्याथीलाई स्वागत गर्दै विद्यार्थीमा कुनै समस्या भए स्वतन्त्र विद्यार्थी युनीएनले समाधान गर्ने बताउनुभयो । उहाँले काम गर्दै जाँदा कुनै काममा गल्ती हुने पनि बताउनुभयो । 


कार्यक्रममा क्यामपसका प्रमुख भोजराज श्रेष्ठले क्यूएए मान्यता प्राप्त क्याम्पसको चर्चा गर्दै क्यूएए जोगाउन सम्र्पुण बिद्यार्थीले क्यूएए को महत्व बुझ्नुपर्ने बताउनुभयो । 


कार्यक्रममा भरपुर मनोरञ्जन गर्न आएका गाएक खत्रीले जाउला रेलैमा, तिमी मेरी हौ लगायतका आधा दर्जन भन्दा बढी गीत गाएका थिए ।


कार्यक्रकमको संचालन स्वबियू सदस्य चन्द्र किराति र एल पी पोख्रेलले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

जनता क्याम्पसमा नबआगन्तुक विद्यार्थीलाई स्वागत

र्यापर साकार अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । निकै लामो समयको ग्याप पछि उनले नयाँ र्यापको भिडियो हालै युट्युब मार्फत रिलिज गरेका हुन् । उनलाई

जनता क्याम्पसमा नबआगन्तुक विद्यार्थीलाई स्वागत

नयाँ पुस्तालाई नाट्य क्षेत्रमा ल्याउन महत्वपूर्ण भुमिका निभाएको कलालय इटहरीले ईश्वरलाई चिठी नामक नाट्य कार्यक्रम सुरु भएको छ । आज देखि तीन दिन

जनता क्याम्पसमा नबआगन्तुक विद्यार्थीलाई स्वागत

चर्चित सिङ्गिङ रियालिटी सो नेपाल आइडलको दोश्रो संस्करणको उपाधी सुदुरपचिश्म प्रदेश कञ्चनपुरका रवि ओडले जितेका छन् । शुक्रबार भएको अन्तिम