जलवायु परिवर्तनबाट विश्वकै उच्च जोखिममा नेपाल

जलवायुसम्बन्धी ग्लोबल रिस्क इन्डेक्स २०१९को एउटा तथ्यांकले नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेका राष्ट्रहरुको सूचीमा रहेको पाइएको छ । उक्त तथ्य जर्मनीको थिंक ट्यांक संस्था जर्मन वाचद्वारा प्रकाशित ब्रिफिङ पेपरमा उल्लेख छ । अहिले पोल्याण्डमा जलवायुसम्बन्धी विश्व सम्मेलन चलिरहेको बेलामा सो संस्थाले ब्रिफिङ पेपर सार्वजनिक गरेको हो । 


जलवायु सम्बन्धी जोखिममा बाढी, आँधी, तातो हावालगायतको खतरा रहेको सो प्रक्षेपणमा जनाइएको छ । प्रतिवेदनमा विकसित मुलुकको तुलनामा अविकसित मुलुक यस्ता जोखिमबाट बढी प्रभावित हुने जनाइएको छ । यद्यपि जलवायु परिवर्तनको जोखिम सिर्जनामा भने विकसित मुलुकहरुको संलग्नता बढी रहेको छ । 


सो सूचीमा सबैभन्दा बढी जोखिममा प्युर्टो्रिरकोलाई राखिएको छ भने दोस्रोमा श्रीलंका, तेस्रोमा डोमिनिका र चौथोमा नेपाल रहेका छन् ।

इन्डेक्स

प्रतिकृया दिनुहोस

जलवायु परिवर्तनबाट विश्वकै उच्च जोखिममा नेपाल

झापाली युवक सुमित पाठकलाई पूर्व क्षेत्रका हजारौँ युवा लागी परेका छन् । नेपाल आइडलको शुक्रवारको एपिसोडबाट सर्वाधीक भोट पाएर टप ४ मा पुगेका सुमित

जलवायु परिवर्तनबाट विश्वकै उच्च जोखिममा नेपाल

नेपाल आइडलको टप ४ मा पुग्न सफल झापाकी अस्मिता अधिकारीलाई भब्य स्बागत गरीएको छ । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता

जलवायु परिवर्तनबाट विश्वकै उच्च जोखिममा नेपाल

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी