स्थानीय समाचार

करेन्ट लागेर एकजनाको ज्यान गयो 


इलाममा करेन्ट लागेर आज बिहान एक जनाको ज्यान गएको छ ।  करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको ज्यान गएको हो । 
आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि  करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

<