स्थानीय समाचार

भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल

पहल गर्ने बताउयनु भएको छ ।  शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर आउनु भएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन काया भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्र्न लयको मागबारे आफूले केन्द्र तहसम्म पहल गर्ने बताउनु भएको छ । 
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई लगायतका जनप्रतिनिधिसँग कुराकानी गर्दै उहाले नेपाल–भारत व्यापार प्रवद्र्धनका लागिसमेत आफूले पहल गर्ने विश्वास दिलाउनु भएको छ ।  
झापाको काँकडभिट्टा नाकाको निरीक्षणपछि इलाम जानु भएका पुरीले भन्सार कार्यालय, सीमा क्षेत्रलगायतको स्थलगत निरीक्षण गर्नु भएको छ । जनप्रतिनिधि र पशुपतिनगरका व्यवसायीले राजदूत पुरीसमक्ष पशुपतिनगरमा भन्सार, सीमा सडक विस्तार तथा स्तरोन्नति, क्वारेन्टाइन र अध्यागमन कार्यालय तत्काल खोल्न माग गरेका थिए ।
 

<