अबको प्रधानन्यायाधीश को ?

न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका स्थायी न्यायाधीशको रोष्टर संवैधानिक परिषद्मा पठाएको छ। संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा ३ वर्ष स्थायी न्यायाधीश भई काम गरेको मापदण्ड पूरा भएका दुई न्यायाधीशको रोष्टर पठाइएको न्याय परिषद्का सचिव नृपध्वज निरौलाले बताए।
परिषद्ले यसअघि संसदीय सुनुवाइबाट अस्विकृत भएका दीपकराज जोशी र उनीपछिको क्रममा रहेका चोलेन्द्र शमशेर राणाको नाम पठाएको हो। परिषद्ले उनीहरुको विस्तृत विवरण पनि परिषद्मा पठाएको छ ।  हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आउँदो पुस १७ मा अनिवार्य अवकाश पाउँदैछन्। मिश्रको अवकाशपछि प्रधानन्यायाधीशका लागि दुई जना योग्य व्यक्तिलाई सिफारिस गरी सुनुवाइ गर्ने प्रयोजनका लागि जोशी र राणाको नाम पठाइएको हो ।
 

प्रतिकृया दिनुहोस

अबको प्रधानन्यायाधीश को ?

मोरङको लेटाङ नगरपालिका ८, मदनपुरमा विहिवार आगलागी भएकोछ ।  विद्युत सर्ट आगलागी हुदा स्थानिय वंशराज दाहालको काठको दुई तले घर ,गुवाली घरमा भएका गरगहना

अबको प्रधानन्यायाधीश को ?

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

अबको प्रधानन्यायाधीश को ?

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र