सकियो प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’

खेमराज सापकोटा 
इटहरी ।


पूर्वी पृतना हे.क्वा.को जंगी अड्डाले आयोजना गरेको प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत हिजो हाफ म्याराथोन, महिला तथा पुरुषहरुको लागि छुट्टाछुट्टै १० किलो मिटर दौड, १३ देखी १६ बर्षका बालबालिकाहरुको लागि छुट्टाछुट्टै ५ किलोमिटर दौड, खुल्ला साइक्लिङ तथा वाकाथोनको आयोजना गरिएको थियो ।


आज नेपाली सेनाको बिगत देखि हालसम्मका फोटो प्रदर्शन, बिभिन्न सैनिक सामाग्रीका प्रदर्शनी , इनजिनीयर, इक्युपमेन्ट, बिपद क्यबस्थापनका सामागी प्रदर्शनी, नेपाली सेना सम्बन्धि भिडियो तथा डकुमेन्ट्री लगायतका सामाग्री प्रस्तुत गरीएको थियो । 


आज भएको सेनाको प्रदर्शनी कार्यक्रममा प्रदेश नं १ का ३२ सय भन्दा बढि ब्यक्तीले अबलोकन गरेको र ६९ बिद्यालयको सहभागीता रहेको पुर्वी पृतना हेडक्वाटरका जनसम्पर्क अधिकृत प्रकाश कुमार उप्रेती जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस

सकियो प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’

पूर्वी पृतना हे.क्वा.ले आजबाट प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम सुरु  गरेको छ । २ दिन सम्म चल्ने कार्यक्रको

सकियो प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’

सुनसरीको इटहरीमा रहेको पुर्वि पृतना हेडक्वाटरमा प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम संचालन हुने भएको छ । आगामि

सकियो प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’

खोटाङको जन्तेढुङ्गा गाँउपालीका ५ चिसापानीमा नेपाल बिद्यार्थी सघ र नेपाल तरुण दलले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगीतामा हर्कबहादुर राई