महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान इटहरीमा 

महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्र्तगत इटहरी उपमहानगरपालिका क्षेत्रमा सेतो रिवन र प्रभातफेरी आयोजना गरियो ।


इटहरी उपमहानगरपालिकाको संयोजन तथा विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा यस वर्षको महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातको पहिलो दिन प्रभातफेरी सेतो रिवन वितरण गरी महिला हिंसा विरुद्ध चेतनामुलक सुरु भएको हो ।


इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम अध्यक्षतामा इटहरीमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालनमा हुदै आएको छ । अभियान अन्र्तगत पहिलो दिन सेतो रिवन वितरण र प्रभात फेरी गरियो ।


लौगिंक हिंसा र दुव्यवहार छैन हामीलाई स्वीकार भन्ने नाराका साथ इटहरीमा पनि महिला हिंसा विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन सुरु भएको हो । 
महिला हिंसा विरुद्धको १६ दिने अभियान मात्र नभएर सधै सचेतनाका अभियान सञ्चालन गरिने सो कार्यक्रममा उपप्रमुख गौतमले वताइन । १६ दिने अभियानलाई सफल वनाउन इटहरी क्षेत्रमा रहेका विभिन्न सामाजिक संघ,संस्थाहरुको पनी सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान इटहरीमा 

मोरङको लेटाङ नगरपालिका ८, मदनपुरमा विहिवार आगलागी भएकोछ ।  विद्युत सर्ट आगलागी हुदा स्थानिय वंशराज दाहालको काठको दुई तले घर ,गुवाली घरमा भएका गरगहना

महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान इटहरीमा 

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान इटहरीमा 

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र