श्रीमद भागवत ज्ञान महायज्ञमा ९ लाख बढि बचत, रकम बालआश्रममा खर्चीने

पाथीभरा आमा भक्ति सेवा संस्थाले सञ्चालन गरेको श्रीमद भागवत ज्ञान महायज्ञ सप्ताह बाट संकलन रकमको शनिबार इटहरीमा पत्रकार सम्मेलन गरी सार्ववनिक गरेको छ । कात्तिक २४ गते देखि ३० गते सम्म सन्चालन गरेको सप्ताह ज्ञान महायज्ञमा ९ लाख ४१ हजार २३६ रुपियाँ बचत रहेको पत्रकार सम्मेलन जानकारी दिएको छ ।

बाल आश्रम निर्माण गर्ने उद्देश्यले आयोजना गरेको श्रीमद भागवत ज्ञान महायज्ञ बाट संकलित रकमले निःसाहय बालवालिकाहरुको लागी आश्रय दिने संस्थाकी सस्थापक अध्यक्ष मनिका कट्वाल दासीले बताईन ।

तीन बर्ष्भित्रमा बाल आश्रम भवन निर्माण गरिसकिने पनी पत्रकार सम्मेलनमा पुराण समितीका अध्यक्ष दिपा राईले जानकारी दिईन । माता मनिका कट्वाल दासीको प्रमुख संरक्षमा आश्रम सञ्चालन हुने तयारी भई रहेको पनि थप जानकारी दिईएको छ ।

सोही अवसरमा महायज्ञ सम्पन्न गर्न सञ्चार माध्यम मार्फत हत्वपूर्ण सहयोग पु¥याएको भन्दै अग्रज पत्रकार याम प्रधान, एभिन्युज खवरका दीपक कार्की लगाएत पत्रकारहरुलाई सम्मान समेत गरीएको थियो ।
 
प्रतिकृया दिनुहोस

श्रीमद भागवत ज्ञान महायज्ञमा ९ लाख बढि बचत, रकम बालआश्रममा खर्चीने

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र