महिला हिंसा बिरुद्धका कार्यक्रम इटहरीमा हुदै  

खेमराज सापकोटा
इटहरी ।
सुनसरीको इटहरी उपमहानगरपालीकाले १६ दिवसीय महिला हिंसा बिरुद्धको अभियान सन्चालन गर्ने भएको छ । आज इटहरीमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा इटहरी उपमहाँनगरपालीकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी गराउनुभएको छ । 
समाजमा भएका बिभिन्न किसीमका महिलामाथि हुने दुव्र्यवारका वारेमा नगरबासीलाइ सचेत तथा सजक बनाउन कार्यक्रमको आयोजना गरीयको हो । कार्यक्रम आइतवार बाट सुरु हुने जानकारी गराइएको छ । 
२४ गते सम्म सन्चालन गरीने कार्यक्रममा रेडीयो कार्यक्रम, प्रभातफेरी सेतो रीबन बितरण कार्यक्रम, कानुनबारे सचेतना तथा अन्तरक्रिया कार्यक्रम, मानब बेचबिखन ओसारप्रसार श्रम सम्बन्धि अन्तरक्रीया कार्यक्रम, एच आइ भी एड्स बिरुद्ध दिबस कार्यक्रम, महिला हिंसा बिरुद्ध नाटक कार्यक्रम, अपाङग दिबसको अबसरमा अपाङगमैत्री बिधालयलाई सम्मान, अपाङगमैत्री घरको उद्घाटन, उधमि महिलालाई लैङगिक हिंसा सम्बन्धि कार्यक्रम, लैङगिक हिसामा पुरुषको भुमिका को बारेमा सहकार्य, अपाङगमैत्री बिधालय बनाउने प्राबिधिकलाई अन्तरक्रीया, लैङ्गिक हिसा दिबस, बिभिन्न कलेजका बिद्यार्थीलाई जानकारी लगायतका कार्यक्रम रहेको उपमेयर गौतमले जानकारी दिनुभयो । 
 
प्रतिकृया दिनुहोस

महिला हिंसा बिरुद्धका कार्यक्रम इटहरीमा हुदै  

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी

  प्रदेशका नं १ का १४ जिल्लामा २४ घण्टामा  ६ सय ९३ वटा सवारी साधन कारवाहीमा परेका छन ।  हिजो  विहान ०६स्०० बजे देखि आज विहान ०६स्०० बजे सम्म १ नं