खोटाङमा चोरी

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क्स्थित वडा कार्यालय, हुलाक कार्यालय, स्वास्थ्य चौकी र चम्पावती माविको ढोका तोडफोड गरेर नगद तथा सामान चोरी भएको छ ।

 
बुधबार राति अज्ञात समूहले वडा कार्यालयको दराज तोडेर सामाजिक सुरक्षा भत्तासम्बन्धी कागजात च्यातेर फालेको, राजस्ववापत उठेको झन्डै ५ हजार रकम चोरी भएको, वडाको कागजात छरपस्ट बनाएर फालिदिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए । यस्तै, चम्पावती माविको दराज फुटाएर एक थान ल्यापटप र लेखामा रहेको केही नगद चोरी भएको प्रहरीले जनाएको छ । 


हुलाकको १ हजार नगद र तीन सयको हुलाक टिकट पनि चोरी भएको छ । हुलाक र स्वास्थ्यचौकीको कागजात पनि छरपस्ट पारेर फोलेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताएका छन । घटनामा संलग्नको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

खोटाङमा चोरी

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी

खोटाङमा चोरी

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी

खोटाङमा चोरी

  प्रदेशका नं १ का १४ जिल्लामा २४ घण्टामा  ६ सय ९३ वटा सवारी साधन कारवाहीमा परेका छन ।  हिजो  विहान ०६स्०० बजे देखि आज विहान ०६स्०० बजे सम्म १ नं