गिद्धको संरक्षण हुदै

उदयपुर जिल्लाको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भीर क्षेत्रमा लामो समयदेखि बस्दै आएका दुर्लभ पक्षी गिद्धको संरक्षण अभियान शुरु भएको छ । 


नगरपालिकाका अनुसार उक्त भीर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लाहरूमा घुमन्ते गिद्धहरूको लामो समयदेखि आश्रयस्थल रहेको र अहिले झण्डै ६०० गिद्ध बस्दै आएका कारण यसको संरक्षणमा अभियान नै शुरु गरिएको छ । दिनको समयमा सुगाचरी भीरमा बस्ने गिद्धहरू पहाडी जिल्ला खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा घुमेर आहारा खोज्ने गरे पनि बेलुकी साँझपख बास बस्न सोही क्षेत्रमा आउने गरेको मैनामैनीका ७० वर्षीय गर्जमान राईले बताए ।


मैनामैनी प्राथमिक विद्यालयका शिक्षक मणिकुमार राईले सो क्षेत्रमा पुस्तौ देखि गिद्ध बस्दै आएको र यसलाई अझै संरक्षरणको अभाव रहेकाले अहिले आफूहरूसहित नगरपालिकाले संरक्षणको अभियान शुरु गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

गिद्धको संरक्षण हुदै

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी

गिद्धको संरक्षण हुदै

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी

गिद्धको संरक्षण हुदै

  प्रदेशका नं १ का १४ जिल्लामा २४ घण्टामा  ६ सय ९३ वटा सवारी साधन कारवाहीमा परेका छन ।  हिजो  विहान ०६स्०० बजे देखि आज विहान ०६स्०० बजे सम्म १ नं