अनेक बाहानबाजी देखाएर काम नगर्न मुख्यमन्त्रीको आग्रह

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समिक्षा कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन्  । 

जनताको आवश्यकता र चाहनालाई हेक्का राखेर काम गर्न मुख्यमन्त्री राईले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका हुन । मुख्यमन्त्री राईले प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न समेत निर्देशण दिनुभएको छ प्रदेश १ सरकारको नीति कार्यक्रम तथा बजेट राम्रो रहेको भन्दै उनले यसको कार्यान्वयमा विशेष ध्यान दिन सबैलाई निर्देशन दिए । 

बजेट कार्यान्वयनमा अनेक बाहानबाजी देखाएर कसैले पनि छुट नपाउँने भन्दै मुख्यमन्त्री राईले कर्मचारी भएनन, समय पुगेन भनेर कसैले बहाना गर्न नमिल्ने बताए । कसैले पनि हिनताबोधको भाव प्रकट नगरी दृढ इच्छाशक्ति, जोश र जाँगरका साथ काम गर्न मुख्यमन्त्री राईले निर्देशन दिए ।

प्रतिकृया दिनुहोस

अनेक बाहानबाजी देखाएर काम नगर्न मुख्यमन्त्रीको आग्रह

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी

  प्रदेशका नं १ का १४ जिल्लामा २४ घण्टामा  ६ सय ९३ वटा सवारी साधन कारवाहीमा परेका छन ।  हिजो  विहान ०६स्०० बजे देखि आज विहान ०६स्०० बजे सम्म १ नं