प्रदेशको नाम टुङगो नलाग्दा अन्योलता बढ्दै

मङगलबार बसेको प्रदेश सभा बैठकमा बोल्दै संसदहरुले प्रदेशको नामाकरण र स्थायी राजधानीको बिषयलाई संसदमा ल्याउन माग गरेका छन् । १ नम्बर प्रदेशको नाम र स्थायी राजधानीको बिषयलाई संसदमा नल्याइएको भन्दै प्रदेश सरकारको आलोचना भएको छ । 
प्रदेश १ को नामाङकन र अस्थाइ राजधानिलाई स्थाइ बनाउने विषयलाई सदनमा छलफलको लागी चाडो ल्याउन संघिय समाज वादी फोरमका संसद जयराम यादवले माग गरे ।
प्रदेश सभाको शुन्य समयमा बौल्दै सांसद यादवले नाम र स्थाइ राजधानी टुङगो नलाग्दा अन्योलता बढदै गएको बताएका थिए ।प्रदेश १ को संसद संचालन भएको लामो समय विति सक्दा पनि प्रदेशको नाम र स्थाइ राजधानीको अझै टुङगो लाग्न नसकेका हो ।
बिभिन्न दलहरुले प्रदेशको नाममा सगरमाथा , कोसी , लिम्बुवान लगाएत राख्नुपर्ने माग गरीएको छ । भने राजधानीमा बिराटनगर , इटहरी ,धरान ,धनकुटा , गोठगाँउ रहनुपर्ने माग गरीएको छ ।
 

प्रतिकृया दिनुहोस

प्रदेशको नाम टुङगो नलाग्दा अन्योलता बढ्दै

अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गरि ‘जोर्नी टु अष्ट्रेलिया’ नामको मोबाईल एप्स सार्बजनिक गरिएको छ । यसबाट नेपाली विद्यार्थीलाई

प्रदेशको नाम टुङगो नलाग्दा अन्योलता बढ्दै

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७.३ किमि बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुनसके

प्रदेशको नाम टुङगो नलाग्दा अन्योलता बढ्दै

सप्तरीको खडक नगरपालिकामा लाखौंको धनमाल डकैती भएको  छ । खडक नगरपालिका वडा नम्बर(७, कल्याणपुर बस्ने सुरतलाल साहको घरमा गएराति करिब २ बजेको समयमा ५–६