‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ आगामी ८ गतेबाट 

सुनसरीको इटहरीमा रहेको पुर्वि पृतना हेडक्वाटरमा प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम संचालन हुने भएको छ । आगामि मंसिर ८ र ९ गते खेलकुद कार्यक्रम सहित नेपाली सेना सम्बन्धी बिभिन्न प्रदर्शनी सन्चालन हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । 


सर्बसाधरणमा राष्ट्र, राष्ट्रियता ,राष्ट्रभक्ति तथा एकताको वृद्धि भई ब्यक्तिगत स्वास्थप्रति सजकता एवं श्रृजनात्मक क्षेमताको विकास हुने बताइएको छ । बिगतका बर्षहरुमा झै नेपाली सेनाको जंगी अड्डाले कार्यक्रमको संचालन गर्न लागेको हो ।


शेनाले संबिधानमा उल्लेख भएको जिम्बेवारीलाइ पुरा गरी बिभिन्न बिपत व्यबस्थापन, जोखिम न्युनिकरण, पर्याबरण सुरक्षा , प्रकृति संरक्षण, सर्पदंशको उपचार लगायत बिबिन्न सामाजिक काम गर्दै आएको छ ।  नेपाली सेनामा प्रबेश गर्न प्रोत्साहीत गर्ने उदेस्यले कार्यक्रमको आयोजना गरिएको हो । 


कार्यक्रम अन्तरर्गत मंसीर ८ गते हाप म्याराथोन , महिला पुरुषको खुल्ला दौड, सोहि दिन बालबालीकाको लागी दौड, खुल्ला साइक्लिङ प्रतियोगीता र मनोरन्जन तथा वाकथोनका कार्यक्रम र ९ गते नेपाली सेनाको बिगत देखि हालसम्मका फोटो प्रदर्शन, बिभिन्न सैनिक सामाग्रीका प्रदर्शनी , इनजिनीयर ,इक्युपमेन्ट, बिपद क्यबस्थापनका सामागी प्रदर्शनी, नेपाली सेना सम्बन्धि भिडियो तथा डकुमेन्ट्री लगायतका सामाग्री प्रस्तुत गरीने पृतनापति समिर शाहीले जानकारी दिनुभयो । 


पत्रकार सम्म्ेलनको संचालन पुर्बी पृतना हेडक्वाटरका जनसम्पर्क अधिकृत प्रकाश कुमार उप्रेतीले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ आगामी ८ गतेबाट 

खेमराज सापकोटा  इटहरी । पूर्वी पृतना हे.क्वा.को जंगी अड्डाले आयोजना गरेको प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’

‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ आगामी ८ गतेबाट 

पूर्वी पृतना हे.क्वा.ले आजबाट प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम सुरु  गरेको छ । २ दिन सम्म चल्ने कार्यक्रको

‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ आगामी ८ गतेबाट 

खोटाङको जन्तेढुङ्गा गाँउपालीका ५ चिसापानीमा नेपाल बिद्यार्थी सघ र नेपाल तरुण दलले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगीतामा हर्कबहादुर राई