पुटिन र ट्रम्पबीच शिखर बैठकको तयारी

रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङ्टनमा शिखर बैठक गर्ने गरी तयारी भएको हो । 
रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले यो विषय छलफलका लागि अझ बढ्दै जाने र अहिलेसम्म कुनै ठोस निर्णय भइनसकेको पनि स्पष्ट पारे । तर सम्भावित शिखर बैठकका लागि रुसका तर्फबाट भने तयारी भइरहेको प्रवक्ता पेस्कोभले जानकारी दिएका छन् ।
गत आइतबार मस्को आएका अमेरिकी सुरक्षा सल्लाहकार बोल्टनले राष्ट्रपति पुटिन र अरू रुसी उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

पुटिन र ट्रम्पबीच शिखर बैठकको तयारी

अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा

पुटिन र ट्रम्पबीच शिखर बैठकको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता बढाएको छ । ईरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई

पुटिन र ट्रम्पबीच शिखर बैठकको तयारी

पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ ।  स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले