‘जोर्नी टु अष्ट्रेलिया’ मोबाइल एप्स सार्बजनिक

अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गरिजोर्नी टु अष्ट्रेलियानामको मोबाईल एप्स सार्बजनिक गरिएको यसबाट नेपाली विद्यार्थीलाई अस्ट्रेलिया पढ्न जादा आवश्यक पर्ने एसओपीअष्ट्रेलियाका बिभिन्न कलेजका बारेमा जानकारी पाउन सकिने एप्स निर्माणकर्ता कम्पनी इन्फिनी इन्नोभेसनका अध्यक्ष नवराज खरेलले बताए 

हाल एन्ड्रोइड फोनका लागि उपलब्ध यस एप्समा अष्ट्रेलिया जादाँ अपनाउनु पर्ने बिधिखर्च मात्र नभएर अष्ट्रेलियामा पाइने रोजगारी, कोठा तथा बस्ने ठाउँको बारेमा जानकारी राखिएको बिशेष गरि नेपालबाट अध्ययनको लागि अष्ट्रेलिया जाने विद्यार्थीको सुबिधाको लागि बनाइएको यस एप्स प्लेस्टोरमा नि:शुल्क रुपमा उपलब्ध अष्ट्रेलिया जाने बिद्यार्थीको बाटो सहज बनाउन यस  एप्सले महत्वपूर्ण भूमिका खेल्ने दाबी निर्माणकर्ताको  

एप्स डाउनलोड गर्नको लागि तल दिएको लिन्क्लाई क्लिक गर्नुहोला ।
https://play.google.com/store/apps/details?id=com.enfinyjourneytoaustralia

प्रतिकृया दिनुहोस

‘जोर्नी टु अष्ट्रेलिया’ मोबाइल एप्स सार्बजनिक

वैज्ञानिक तथा प्राविधिकहरुले १२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार पारेका छन् । अब यसको विक्री सुरु गर्ने तर्खर गरिँदैछ । कार