तेस्रो संस्करणको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु

तेस्रो संस्करणको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज फिदिम स्पोर्टिङ क्लब पाँचथर र कर्ण्सिंह स्पोर्टिङ क्लब ताप्लेजुङ मैदान उत्रिँदै छन् । यसअघि शुक्रबार भएको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । 
रेडहर्सले कञ्चनजंघा स्पोर्टिङ क्लब ताप्लेजुङलाई १–० ले हराउँदै विजयी बनेको हो। आगामी १६ गते सम्पन्न हुने प्रतियोगितामा काठमाडौं र भारतका गरी १० टिम सहभागी छन् । 
प्रतियोगिताको विजेताले तीन लाख एक हजार १११ र  उपविजेताले एक लाख ५१ हजार १११ रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन ।
 

प्रतिकृया दिनुहोस

तेस्रो संस्करणको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु

खोटाङको जन्तेढुङ्गा गाँउपालीका ५ चिसापानीमा नेपाल बिद्यार्थी सघ र नेपाल तरुण दलले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगीतामा हर्कबहादुर राई

तेस्रो संस्करणको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु

खेमराज सापकोटा , खोटाङको जन्तेढुङ्गा गाँउपालीका वडा नं ५ चिसापानीमा खुल्ला भलीवल प्रतियोगीता सुरु भएको छ । चिसापानी नमुना माविको खेल मैदानमा

तेस्रो संस्करणको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु

खोटाङबाट प्रतिनिधि सभा सांसद बिशाल भट्टराईले खेल मानव जीवन स्बस्थ राख्नका लागी आवश्यक हुने बताउनुभएको छ । खोटाङको खोटेहाङ गाँउपालीका १