पौडेल बंश उत्थान प्रतिष्ठानको श्रीमद्भागवत महापुराणका लागि मुल आयोजक समिति गठन

पौडेल बंश उत्थान प्रतिष्ठान नेपालले सञ्चालन गर्न लागेको नव दिवसीय रामकथा प्रवचन एवं श्रीमद्भागवत महापुराणका लागि मुल आयोजक समिति गठन गरेको छ । प्रतिष्ठानले शनिबार एक कार्यक्रम गरेर समिति गठन गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष बिजय पौडेलको अध्यक्षतामा गठन भएको समितिमा २९ जना सदस्य रहेका छन् ।  समितिको सहसंयोजकमा ज्ञान प्रसाद पौडेल, सचिवमा उद्वव पौडेल, आर्थिक संयोजकमा कमल पौडेल, प्रचार प्रसार संयोजकका दिनेश पौडेल, जग्गा ब्ष्वस्थापन संयोजकमा ज्ञान प्रसाद पौडेल, स्वास्थ्य संयोजकमा लिलु पौडेल, सुरक्षा÷स्वयंसेवक संयोजकमा सोबित पौडेल, मञ्च ब्यवस्थापन संयोजकमा केदार पौडेल, मण्डप तयारी तथा सरसफाई संयोजकमा रामप्रसाद पौडेल, भान्सा ब्यवस्थापनमा दाताराम पौडेल, जनसम्पर्क संयोजकमा रामप्रसाद पौडेल, अनुगमन समिति संयोजकमा टिएन पौडेल, मातृशक्रि परिचालन तथा पुजा सामाग्री ब्यवस्थापन संयोजकमा बालिका पौडेल एवं लक्ष्मी पौडेल रहनु भएको छ।

यसैगरी सम्मान तथा प्रमाण पत्र बितरण संयोजकमा रमेश पौडेल, समान अभिलेख तथा भण्डार ब्यवस्थापन संयोजकमा फणिन्द्र पौडेल, उपस्थित हाजिर ब्यवस्थापन समिति संयोजकमा केशव पौडेल, पितृहरुको फोटो संकलन समिति संयोजक मेघराज पौडेल, कलश यात्रा तयारी संयोजक कृष्णप्रसाद पौडेल र दिनानाथ पौडेल, अतिथी सत्कार समिति संयोजकमा गणेश पौडेल, कुमारी पुजन एवं गुन्युचोली समिति संयोजक टिका आत्रेय, गुरु सन्त महन्त सुज्य पादहरुको आवास भोजन ब्यवस्थापन समिति संयोजक युवराज पौडेल र गोपाल पौडेल, योगशिविर सञ्चालन समिति संयोजक श्याम पौडेल, बंशावली संकलन समिति संयोजक नारायण पौडेल र साँस्कृतिक कार्यक्रम संयोजक बालकृष्ण सिग्देल रहनुभएको छ। 

यस्तै मुल समितिको सदस्यहरुमा बर्तमान कार्यसमितिका सबै सदस्यहरु, शनिबारको भेलामा उपस्थित सबै सदस्यहरु, प्रतिष्ठानका आजिवन सबै सदस्यहरु, प्रतिष्ठानका सबै साधारण सदस्यहरु, पौडेल बंशोद्वार केन्द्रिय कार्यसमितीका सबैसदस्यहरु, मोरङ्गको उर्लाबारीस्थित पौडेल समितिका सबै सदस्यहरु, मोरङ्गको सिजुवास्थित पौडेल समितिका सबै सदस्यहरु, इटहरास्थित पौडेल समितिका सबै सदस्यहरु, बिराटचौकस्थित पौडेल समितिका सबै सदस्यहरु, बिराटनगरस्थित पौडेल समितिका सबै सदस्यहरु, सुनसरीको इटहरीस्थित पौडेल समितिका सबै सदस्यहरु र क्षत्री पौडेल पौडेल समितिका सबै सदस्यहरु एवं अन्य बिभिन्न क्षेत्रका पौडेल बन्धुहरु समेत सदस्य रहने गरी ५५५ सदस्यीय मुल समिती गठन गरिएको छ।

यस्तै प्रा.डा. केदार पौडेलको संयोजकत्वमा प्रतिष्ठानका सल्लाहकार समितिका सबै सल्लाहकारहरु, पौडेल बंशोद्वार केन्द्रिय कार्यसमितीका अध्यक्ष, मोरङ्गको उर्लाबारीस्थित पौडेल समितिका अध्यक्ष, मोरङ्गको सिजुवास्थित पौडेल समितिका अध्यक्ष, इटहरास्थित पौडेल समितिका अध्यक्ष, बिराटचौकस्थित पौडेल समितिका अध्यक्ष, बिराटनगरस्थित पौडेल समितिका अध्यक्ष, सुनसरीको इटहरीस्थित पौडेल समितिका अध्यक्ष र क्षत्री पौडेल पौडेल समितिका अध्यक्ष र अन्य समाजका प्रतिष्ठित बिज्ञ, जेष्ठ सदस्यहरुलाई रहनेगरी १५५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।

यस्तै सञ्चारमाध्यममा समाचारहरु सम्प्रेषण गर्नका लागि कान्तिपुर दैनिकका उपसम्पादक बेदराज पौडेलको संयोजकत्वमा, पूर्वी खबरका सम्पादक÷ प्रकाशक त्रिलोचन पौडेल, न्युपाटी अनलाईकी प्रकाशक रञ्जना पौडेल, सप्तकोशी अनलाईनका बिकल पौडेल र नमस्ते एफ एमका मौसम पौडेल सदस्य रहने गरी पाँच सदस्यीय समिती गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस

पौडेल बंश उत्थान प्रतिष्ठानको श्रीमद्भागवत महापुराणका लागि मुल आयोजक समिति गठन

मोरङको लेटाङ नगरपालिका ८, मदनपुरमा विहिवार आगलागी भएकोछ ।  विद्युत सर्ट आगलागी हुदा स्थानिय वंशराज दाहालको काठको दुई तले घर ,गुवाली घरमा भएका गरगहना

पौडेल बंश उत्थान प्रतिष्ठानको श्रीमद्भागवत महापुराणका लागि मुल आयोजक समिति गठन

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

पौडेल बंश उत्थान प्रतिष्ठानको श्रीमद्भागवत महापुराणका लागि मुल आयोजक समिति गठन

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र