खेलकुद

नेपाल आईस खप्तड गोल्डकप आजदेखि फुटबलमा सबैभन्दा बढी धनराशी भएको प्रतियोगिता धनगढी रंगशालामा आज देखि सुरु भएको छ । निजी क्षेत्रको सर्वा्धिक धनराशी पुरस्कार भएको ‘नेपाल आईस सुदूरपश्चिम खप

नेपाल आईस खप्तड गोल्डकप आजदेखि
फुटबलमा सबैभन्दा बढी धनराशी भएको प्रतियोगिता धनगढी रंगशालामा आज देखि सुरु भएको छ । निजी क्षेत्रको सर्वा्धिक धनराशी पुरस्कार भएको ‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता(२०७४’ आज देखि धनगढी रंगशालामा सुरु भएको हो ।।
दिउँसो १ बजे धनगढीको क्षेत्रीय रंगशालामा प्रधानमन्त्री पत्नी तथा कैलाली क्षेत्र नम्वर ५ बाट नेपाली कांग्रेको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी डा. आरजु राणा देउवाले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।।
 

<