जनसमुदायमा उत्साह बन्ने भयो झोलुङगे पुल

धनकुटाको चौबिसे गाउँपालिकाको आपखोलामा पहिलो पटक सर्वे भएको तीन वर्षपछि झोलुङ्गे पुल निर्माण हुने भएको छ । दुई करोडको लागतमा झोलुङ्गे तमोर नदीमाथि पुल निर्माण हुने भएपछि त्यस क्षेत्रका करिब ७ हजार स्थानीयवासीलाई आवत जावतमा सहज हुने भएको छ ।
झोलुङ्गे पुल महाशाखाको लगानीमा चौबिसे गाउँपालिकाको फलामेटार र तेह्रथुमको छथर गाउँपालिकाको पञ्चकन्या जोड्ने पूल निर्माण गर्न लागिएको झोलुङ्गे पुल महाशाखाका इन्जिनियर उपेन्द्र देवकोटाले जानकारी दिए । पुलको अन्तिम सर्वे सकिएको र अब ठेक्का प्रक्रिया यहि महिनाको अन्तिमबाट अघि बढ्ने र एक महिना ठेक्का प्रक्रियामा लाग्ने बताइएको छ । डेढ वर्ष्भित्र निर्माण सम्पन्न हुने पुलको लागि दुई करोड रुपैयाँ र लठ्ठा झोलुङ्गे पुल महाशाखाले उपलब्ध गराउने देवकोटाले बताए ।
 

प्रतिकृया दिनुहोस

जनसमुदायमा उत्साह बन्ने भयो झोलुङगे पुल

प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ८ महिनाको अवधिमा बलात्कारका १०१ घटना भएका छन् । गत जनवरीदेखि अगस्टसम्मको प्रहरी तथ्यांकमा बलात्कारका १०१ घटना भएको

जनसमुदायमा उत्साह बन्ने भयो झोलुङगे पुल

संविधान दिवशको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरेर हर्षउल्लाहसका साथ मनाइएको छ । इटहरीमा बिहान र्या्लि निकालेर संविधान दिवस मनाइएको छ ।

जनसमुदायमा उत्साह बन्ने भयो झोलुङगे पुल

मोरङको मिक्लाजुङ गउँपालिकाको मनकामना आधारभुत विद्यालयलाई सिलिङ पंखा र शैक्षिक तथा खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ । गर्मीयामको समयमा