भुकम्पले केहीबेर हल्लायो तर क्षेती पुर्याएन

प्रदेश १ मा आज बिहान १०ः३७ बजे महसुस गरिएको भूकम्पको धक्काले कुनै क्षति नपुगेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालयका डिएसपी सिद्धराज नेउपानेले क्षतिको कुनै विवरण नआएको जानकारी दिए । प्रदेश १ मा महशुस गरिएको ५.६ म्याग्निच्यूटको भूकम्प गएको भारत आसामको सप्तग्राम केन्द्र रहेको अमेरिकी भौगर्भिक मापन केन्द्र युएसजीएले जनाएको छ । 
प्रदेश १ का इलाम, झापा, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा धक्का महसुस गरिएको छ ।  भुकम्पको केन्द्र मानिएको भारतको आसम प्रदेश सप्तग्रामबाट नजिक पर्ने इलाम, झापा समेत क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय इलामका कन्ट्रोल रुमका प्रहरी सहायक निरीक्षक प्रमोद कार्कीले बताए ।
 

प्रतिकृया दिनुहोस

भुकम्पले केहीबेर हल्लायो तर क्षेती पुर्याएन

प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ८ महिनाको अवधिमा बलात्कारका १०१ घटना भएका छन् । गत जनवरीदेखि अगस्टसम्मको प्रहरी तथ्यांकमा बलात्कारका १०१ घटना भएको

भुकम्पले केहीबेर हल्लायो तर क्षेती पुर्याएन

संविधान दिवशको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरेर हर्षउल्लाहसका साथ मनाइएको छ । इटहरीमा बिहान र्या्लि निकालेर संविधान दिवस मनाइएको छ ।

भुकम्पले केहीबेर हल्लायो तर क्षेती पुर्याएन

मोरङको मिक्लाजुङ गउँपालिकाको मनकामना आधारभुत विद्यालयलाई सिलिङ पंखा र शैक्षिक तथा खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ । गर्मीयामको समयमा