आज र ाती दर खाने भोली ब्रत बस्ने 

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज को अघिल्लो दिन दर खाने तथा खुवाउने प्रचलन रहिआएको छ । भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने र तृतीयामा व्रत बस्ने परम्परा रही आएको छ ।
बिशेष गरि विवाहित छोरीहरुलाई माईतीले बोलाएर आमाले पकाएको मिष्ठान परिकार खुवाउने प्रचलन छ । हिन्दु नेपाली संस्कारमा छोरीचेलीहरू तीजमा माइत जान्छन् र व्रत बस्छन । माइत आएका छोरीचेलीलाई पौष्टिक खानेकुराहरु खुवाउने गरिन्छ जसले गर्दा ब्रत बस्ने दिन छोरीचेलीलाई उर्जा प्राप्त हुने गर्दछ ।
विवाहित नारीहरूले पति र सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर तथा अविवाहित युवतीहरूले सुयोग्य पतिको कामना गरी पानी पनि नखाई तीजको व्रत बस्ने हुनाले पनि ब्रतको अघिल्लो दिन दरमा खिर,ढकने, आलुदम,अचार, दहि जस्ता पौष्टिक आहारयुक्त खाना खाने गर्दछन । तर सबैको शरिर एकैनासको नहुने हुदा शरीरको अवस्थाअनुसार पानी, फलफूल, जुस, दूध र दही खाएर व्रत बस्न  पनि सकिन्छ ।
 

प्रतिकृया दिनुहोस

आज र ाती दर खाने भोली ब्रत बस्ने 

  यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको विधि हो । गाईले

आज र ाती दर खाने भोली ब्रत बस्ने 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती देश तथा बिदेशमा बिभिन्न कार्यक्रमको  आयोजना गरी मनाइयको छ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा

आज र ाती दर खाने भोली ब्रत बस्ने 

इटहरीको मुख्य चोकमा आगलागी भएको छ । आज करीब १ बजेतीर आगलगी भएको हो । इटहरी संगीत चोक मा रहेको शिदार्थ बैक भएको भबनमा आगोलागी भयको हो यो समाचार तयार