अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आपतकालीन घोसणा ः ६ दशक पछिकै शक्तिशाली समुद्री आँधीको असर 

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा दशक कै शक्तिशाली समुद्री आँधीको प्रभाव देखिन थालेपछि विभिन्न राज्यमा आपतलकालीन अबस्थाको घोषणा गरिएको छ । फ्लोरेन्स नाम दिइएको आँधी प्रतिघण्टा १ सय ३० किलोमिटरको वेगमा शक्तिशाली हुँदै बहिरहेको अधिकारीहरुले जनाएका छन् ।
अत्यन्त खतरनाक बन्दै गएको फ्लोरेन्सका कारण विनाश निम्त्याउने तहको वर्षा र बाढी आउने मौसमविद्हरुले जनाएका छन् । दक्षिणी क्यारोलिना राज्यका गभर्नरले तटीय क्षेत्रलाई खाली गर्न निर्देशन गर्नुभएको छ ।
उत्तर क्यारोलिना र भर्जि्निया राज्यमा आपतकाल् घोषणा गरिएको छ ।सन् १९८९ मा उत्तरी क्यारोलिनामा आएको शक्तिशाली आँधीका कारण ४९ जनाको मृत्यु भएको थियो भने ७ विलियन डलर बराबरको भौतिक क्षति पु¥याएको थियो ।

प्रतिकृया दिनुहोस

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आपतकालीन घोसणा ः ६ दशक पछिकै शक्तिशाली समुद्री आँधीको असर 

फिलिपिन्समा शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आपतकालीन घोसणा ः ६ दशक पछिकै शक्तिशाली समुद्री आँधीको असर 

अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा ५ जनाको मृत्यु भएको छ । आँधीका कारण त्यहाँका ६ लाख घरमा

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आपतकालीन घोसणा ः ६ दशक पछिकै शक्तिशाली समुद्री आँधीको असर 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गरेका छन् । काङ्ग्रेसप्रति बिहिबार निकै आक्रामक देखिएका