पार्टीमा बेथिति बढेकोमा चुप लागेर नबस्ने देउबाको भनाई 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् ।
जननायक बीपी कोइरालाको १०५औं जयन्तीका अवसरमा सोमबार नेपालगन्जमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पार्टी्भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
उनले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षड्यन्त्रमा लागेको आरोप लगाए । लोकतान्त्रिक पद्दतिको बाटो बिराउँदै जानेको आयु छोटो हुन्छ भन्ने कुरा सरकार सन्चालनकर्ताले बुभ्mनुपर्ने उनको भनाइ थियो ।
 

प्रतिकृया दिनुहोस

पार्टीमा बेथिति बढेकोमा चुप लागेर नबस्ने देउबाको भनाई 

नेपाली कांग्रेसले सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस विधान मस्यौदा समितिले पार्टी पदाधिकारीसहित केन्द्रीय समितिको

पार्टीमा बेथिति बढेकोमा चुप लागेर नबस्ने देउबाको भनाई 

 नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यमा विशिष्ट योगदान पुर्‍याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०५ औं

पार्टीमा बेथिति बढेकोमा चुप लागेर नबस्ने देउबाको भनाई 

नेपाली काग्रेसका नेता डा शेखर कोईरालाले निर्वाचनका समयमा पार्टीका उम्मेदवार हराउन र पार्टी कमजोर बनाउन लाग्नेहरु पार्टी छाडेर गएपनी खासै फरक नपर्ने