पार्टी कम्जोर बनाउनेलाई पाटी छाडेनी कुनै असर नपर्ने डा. शेखर कोईरालाको भनाई

नेपाली काग्रेसका नेता डा शेखर कोईरालाले निर्वाचनका समयमा पार्टीका उम्मेदवार हराउन र पार्टी कमजोर बनाउन लाग्नेहरु पार्टी छाडेर गएपनी खासै फरक नपर्ने बताएका छन् ।
विहीबार बुढीगंगा गाउपालीका मोरगंले आयोजना गरेको आन्तरिक द्धन्द ब्यवस्थापन बिषयक प्रशिक्षण कार्यक्रममा वोल्दै कोईरालाले अरुवेला काँग्रेसको समर्थन गर्ने र जव पार्टी लाई आवस्यक पर्छ तव अन्यन्त्र जानेको अव काँग्रेसमा कुनै स्थान नरहेको वताएका छन् । 
कोईरालाले यतिखेर पार्टी कमजोर अवस्थामा रहेको वेला पार्टीको आदर्श र मर्म बिपरित काम गर्ने छुट पार्टीका कुनै पनी तहतप्कामा रहेका ब्यक्तीलाई नरहेको पनी वताएका छन् । वुढीगंगा गाउपालीकाका अगुवा नेता तथा कार्यकताको भेलामा डा. कोईरालाले अव पार्टीको लागी काम गर्ने वेला भएको भन्दै सवै लाई अहिले देखिनै घर दैलो गर्न पनि निर्देशन दिएका छन् । चुनावको वेलामात्र नेता कार्यकर्ता घर आँगनमा आउने गरेको स्थानीय जनताको गुनासो रहेको कारण अहिले देखिनै आ आफ्नो वडा , टोलमा जनताको गुनासो के छ सवैको समस्या बुझ्न पनि कोईरालाले स्थानीय नेता लाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

पार्टी कम्जोर बनाउनेलाई पाटी छाडेनी कुनै असर नपर्ने डा. शेखर कोईरालाको भनाई

नेपाली कांग्रेसले सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस विधान मस्यौदा समितिले पार्टी पदाधिकारीसहित केन्द्रीय समितिको

पार्टी कम्जोर बनाउनेलाई पाटी छाडेनी कुनै असर नपर्ने डा. शेखर कोईरालाको भनाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् । जननायक बीपी कोइरालाको १०५औं जयन्तीका

पार्टी कम्जोर बनाउनेलाई पाटी छाडेनी कुनै असर नपर्ने डा. शेखर कोईरालाको भनाई

 नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यमा विशिष्ट योगदान पुर्‍याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०५ औं