प्रचण्ड भारत भ्रमणमा

इटहरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल तीन दिने औपचारिक भ्रमणका लागि आज भारत जाँदै छन् ।
भारतीय विश्व सम्बन्ध परिषद्को निमन्त्रणमा उनी नयाँदिल्ली जान लागेका हुन ।
दाहालले भोलि विश्व सम्बन्ध परिषद्ले गर्न लागेको नेपाल–भारत सम्बन्धका भावी परिप्रेक्षबारे प्रवचन दिने कार्यक्रम छ ।
कार्यक्रममा कूटनीतिक एवम् सुरक्षा मामिला विज्ञ र नेपाल–भारत सम्बन्धका जानकार सहभागी हुने बतााइएको छ ।
भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ ।
तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि उनी भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।
 

प्रतिकृया दिनुहोस

प्रचण्ड भारत भ्रमणमा

नेपाली कांग्रेसले सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस विधान मस्यौदा समितिले पार्टी पदाधिकारीसहित केन्द्रीय समितिको

प्रचण्ड भारत भ्रमणमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् । जननायक बीपी कोइरालाको १०५औं जयन्तीका

प्रचण्ड भारत भ्रमणमा

 नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यमा विशिष्ट योगदान पुर्‍याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०५ औं